नियम ६
रिक्त पदको पूर्ति
(१) सेवा समूह तथा उपसमूहका रिक्त पदहरुको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) श्रेणी विहीन पदहरु शुरु नियुक्तिद्धारा पूर्ति गर्दा खुला प्रतियोगिताद्धारा गरिनेछ । ७ नियुक्तिको लागि योग्यताः सम्बन्धित समूह तथा उपसमूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम आयोग्य नभएका र अनुसूची— ३ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्ने छन् ।